मालिका गाउँपालिकाको गोगनपानी वस्ती पहिरोको उच्च जोखीममा

विकल्प न्युज म्याग्दी , साउन १२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिका ६ गोगनपानी वस्ती पहिरोको जोखिममा रहेको छ । असार २९ गते राती वस्ती माथीको दिच्याम लामपाटा डाँडाबाट खस्न थालेको पहिरो नरोकिए पछि गोगनपानीका २८ घरधुरी रहेको वस्ती जोखीममा रहेको हो । २८ मध्ये सात घर अति उच्च जोखिममा रहेको स्थानीय सिद्ध आधारभुत विद्यालय … Continue reading मालिका गाउँपालिकाको गोगनपानी वस्ती पहिरोको उच्च जोखीममा